
Onlinekhabar News
Podcast de onlinekhabar.com
The most browsed web portal of Nepal!
Empieza 7 días de prueba
$99.00 / mes después de la prueba.Cancela cuando quieras.
Todos los episodios
20 episodios
अख्तियार किन राजनीतिक भागबण्डा गर्ने थलो बन्यो ? यसको असरबारे पूर्वसांसद राधेश्याम अधिकारीको विचार

संवैधानिक निकायमा नियुक्तिका लागि हुने भागबण्डाबारे पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको विचार

ONLINEKHABAR PODCAST | By Gaurav Pokharel |

प्रा.डा.सूर्य सुवेदी बेलायतको प्रसिद्ध लिड्स विश्वविद्यालयका प्राध्यापक हुन् । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सुवेदीले विज्ञको रूपमा विभिन्न अन्तर्राष्ट्रिय समितिमा बसेर काम गरिसकेका छन् । जस्तो कि कम्बोडियाको शान्ति प्रक्रियाका दौरान सन् २००९ देखि ६ वर्ष संयुक्त राष्ट्रसंघको विशेष प्रतिवेदक भएर पनि काम गरेका थिए । नेपाल भ्रमणमा रहेका प्रा.डा. सुवेदीसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानी Text : https://www.onlinekhabar.com/2023/04/1294798 [https://www.onlinekhabar.com/2023/04/1294798]

शोभराजले कानुनी लडाइँका लागि नेपाली–फ्रेन्च ट्रान्सलेटर खोज्दै पत्रिकामा विज्ञापन नै निकालेका थिए । त्यसमा निहिताले पनि दर्खास्त दिएकी थिइन् । आमा पनि कानुन व्यवसायी भएकाले उनलाई शोभराजले छाने । कुराकानीको दुई हप्तामै उनीहरु प्रेम सम्बन्धमा गाँसिएको निहिताले नै एक अन्तर्वार्तामा खुलाएकी छन् । थप - https://www.onlinekhabar.com/2022/12/1237056
Empieza 7 días de prueba
$99.00 / mes después de la prueba.Cancela cuando quieras.
Podcasts exclusivos
Sin anuncios
Podcast gratuitos
Audiolibros
20 horas / mes