Wise and Wild
Was it wrong to leave Nepal or is it wrong that we somehow survive as international students in a foreign land? What is wrong, the system that sets people up for failure or not trying too hard? जिन्दगीमा धेरै मानिसहरु भेट्टीछन् , कोही बताश जस्तै आउछन अनि जान्छन् कोही धेरै मिठो साथ र स्मृति दिएर जान्छन्। जो कोही पनि आएका छन् , केहि न केहि सिकाएरनै जान्छन्। आज को सिख र नैतिकताचै अन्तर्राष्ट्रिय विद्यार्थीको पाठ !
19 episodios
Comentarios
0Sé la primera persona en comentar
¡Regístrate ahora y únete a la comunidad de Wise and Wild!