Freedom Chautary

142. नेपाल खुला बजेट सर्वेक्षण २०२३

28 jun 2024
aflevering 142. नेपाल खुला बजेट सर्वेक्षण २०२३ cover

Beschrijving

यस फ्रिडम चौतारी पोडकास्टको १४२ औ श्रृङ्खलामा हामी खुला बजेट सर्वेक्षण २०२३ मा के के रहेको छ, विश्वमा सर्वेक्षणले कस्तो चित्र देखायो, अनि खुला बजेट सर्वेक्षण नेपालको प्रतिवेदनमा के कस्ता नयाँ कुराहरू छन्, के कस्ता सुझावहरु आए भन्ने बारेमा चर्चा गरेका छौँ ।

Reacties

0

Wees de eerste die een reactie plaatst

Meld je nu aan en word lid van de Freedom Chautary community!

Begin hier

1 maand voor € 1

Daarna € 9,99 / maand · Elk moment opzegbaar.

  • Podcasts die je alleen op Podimo hoort
  • 20 uur luisterboeken / maand
  • Gratis podcasts
Begin hier

Alle afleveringen

90 afleveringen

aflevering 146. पत्रकार र उनीहरुको उपकरणको बीमा अत्यावश्यक: पत्रकार बर्षा शाह artwork

146. पत्रकार र उनीहरुको उपकरणको बीमा अत्यावश्यक: पत्रकार बर्षा शाह

फ्रिडम चौतारी पडकाष्टको यो श्रृङ्खलामा हामीले फोटो पत्रकार बर्षा शाहसँगको कुराकानी प्रस्तुत गरेका छौँ। पत्रकार शाह Deshsanchar.com मा कार्यरत छिन्। उनी भदौ २३ गते जेन-जी आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा घाइते भएकी थिइन्। सामान्य उपचारपछि उनी पुनः रिपोर्टिङमा फर्किएकी थिइन्। आजको पडकाष्टमा उनले काम गर्दा भोगेका चुनौतीहरू, पत्रकार विशेष गरी महिला पत्रकारको व्यक्तिगत तथा डिजिटल […]

25 nov 20250
aflevering 145. पत्रकार सहयोगका लागि आपतकालीन कोष अत्यावश्यक: घाइते पत्रकार दङ्गाल artwork

145. पत्रकार सहयोगका लागि आपतकालीन कोष अत्यावश्यक: घाइते पत्रकार दङ्गाल

गत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनको रिपोर्टिङ्ग गर्ने क्रममा घाइते भएका पत्रकारहरु मध्ये एक हुन्, शम्भु दङ्गाल । पत्रकार दङ्गाल विगत १७ वर्ष देखि विभिन्न सञ्चारमाध्यमसँग आवद्द भए काम गर्दै आएका थिए । गत वैशाखदेखि भने उनले आफ्नै मिडिया Nayapost.com दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । उनी भाद्र २३ गतेको आन्दोलनको […]

20 nov 20250
aflevering 144. आन्दोलन रिपोर्टिङ : नेपाली पत्रकारका लागि जोखिमयुक्त artwork

144. आन्दोलन रिपोर्टिङ : नेपाली पत्रकारका लागि जोखिमयुक्त

नोभेम्बर २ अर्थात् पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनताको अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । यस अवसरमा हामीले नेपालमा पत्रकार विरुद्ध हुने हिंसाको मारमा परेका पत्रकारसँग कुराकानी गरेका छौँ । गत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनको बारेमा हामी सबैलाई विदितै छ । आन्दोलनको पहिलो दिन भएको झडपमा १९ जना युवाको प्रहरीको गोलीले […]

6 nov 20250
aflevering 143. समाचार लेखेका कारण पत्रकार दाहाललाई धम्की र खोज पत्रकारिताका चुनौतीहरू artwork

143. समाचार लेखेका कारण पत्रकार दाहाललाई धम्की र खोज पत्रकारिताका चुनौतीहरू

धरानलाई कार्यक्षेत्र बनाएर खोज पत्रकारिता गरिरहेका पत्रकार गोपाल दाहाल समाचार लेखेकै कारण विगत एक महिना देखि निरन्तर धम्कीको सामना गरिरहेका छन् । धरान उपमहानगरपालिकामा भएका बेथिति र अनियमितताको विषयमा दाहालले लामो खोज समाचार प्रकाशन गरेका थिए । यहीँ समाचार लेखेकै भरमा दाहाललाई मेयर हर्क साम्पाङ र उनका समर्थकहरूले नियमित धम्की दिँदै आइरहेका छन् । संविधानले […]

12 jan 20250