Voice Of Peace Mind
फरक फरक समयमा हाम्रो फरक साथि हुन्छ ! कोहि सङ्ग घन्टौ बात मारेको पता लागदैन ! कोहि सङ्ग कुरै मिल्दैन ! कोहिलाइ सम्झेर पनि खुशि मिल्छ ! कोहि सङ्ग हुदा गर्भ महसुस हुन्छ ! म त उस्को साथि छु वा उ मेरो पनि साथि छ ! हामि साथि नै छौ ! है .... म आज सबै समयकालमा भेट्न सकेको साथीहरूलाइ सम्झेको छु ! सम्झिन सकेको सबैलाइ सकेको छु ! सबै साथिको जय होस ! भवतु सर्व मङ्गलम 🙏🙏🙏❤️❤️❤️👨⚕️
11 episodios
Comentarios
0Sé la primera persona en comentar
¡Regístrate ahora y forma parte de la comunidad de Voice Of Peace Mind!