Freedom Chautary

145. पत्रकार सहयोगका लागि आपतकालीन कोष अत्यावश्यक: घाइते पत्रकार दङ्गाल

20. Nov. 2025
Episode 145. पत्रकार सहयोगका लागि आपतकालीन कोष अत्यावश्यक: घाइते पत्रकार दङ्गाल Cover

Description

गत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनको रिपोर्टिङ्ग गर्ने क्रममा घाइते भएका पत्रकारहरु मध्ये एक हुन्, शम्भु दङ्गाल । पत्रकार दङ्गाल विगत १७ वर्ष देखि विभिन्न सञ्चारमाध्यमसँग आवद्द भए काम गर्दै आएका थिए । गत वैशाखदेखि भने उनले आफ्नै मिडिया Nayapost.com दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । उनी भाद्र २३ गतेको आन्दोलनको […]

Comments

0

Be the first to comment

Sign up now and become a member of the Freedom Chautary community!

Kostenlos hören bei Podimo

Starte jetzt und verbinde dich mit deinen Lieblingspodcaster*innen

  • Vertraut von über 1 Mio. deutschen Hörer*innen
  • Über 1.000 lokale Podcasts und Shows – nur bei Podimo
  • Keine Zahlung nötig

Alle Folgen

90 Folgen

Episode 146. पत्रकार र उनीहरुको उपकरणको बीमा अत्यावश्यक: पत्रकार बर्षा शाह Cover

146. पत्रकार र उनीहरुको उपकरणको बीमा अत्यावश्यक: पत्रकार बर्षा शाह

फ्रिडम चौतारी पडकाष्टको यो श्रृङ्खलामा हामीले फोटो पत्रकार बर्षा शाहसँगको कुराकानी प्रस्तुत गरेका छौँ। पत्रकार शाह Deshsanchar.com मा कार्यरत छिन्। उनी भदौ २३ गते जेन-जी आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा घाइते भएकी थिइन्। सामान्य उपचारपछि उनी पुनः रिपोर्टिङमा फर्किएकी थिइन्। आजको पडकाष्टमा उनले काम गर्दा भोगेका चुनौतीहरू, पत्रकार विशेष गरी महिला पत्रकारको व्यक्तिगत तथा डिजिटल […]

25. Nov. 20250
Episode 145. पत्रकार सहयोगका लागि आपतकालीन कोष अत्यावश्यक: घाइते पत्रकार दङ्गाल Cover

145. पत्रकार सहयोगका लागि आपतकालीन कोष अत्यावश्यक: घाइते पत्रकार दङ्गाल

गत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनको रिपोर्टिङ्ग गर्ने क्रममा घाइते भएका पत्रकारहरु मध्ये एक हुन्, शम्भु दङ्गाल । पत्रकार दङ्गाल विगत १७ वर्ष देखि विभिन्न सञ्चारमाध्यमसँग आवद्द भए काम गर्दै आएका थिए । गत वैशाखदेखि भने उनले आफ्नै मिडिया Nayapost.com दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । उनी भाद्र २३ गतेको आन्दोलनको […]

20. Nov. 20250
Episode 144. आन्दोलन रिपोर्टिङ : नेपाली पत्रकारका लागि जोखिमयुक्त Cover

144. आन्दोलन रिपोर्टिङ : नेपाली पत्रकारका लागि जोखिमयुक्त

नोभेम्बर २ अर्थात् पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनताको अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । यस अवसरमा हामीले नेपालमा पत्रकार विरुद्ध हुने हिंसाको मारमा परेका पत्रकारसँग कुराकानी गरेका छौँ । गत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनको बारेमा हामी सबैलाई विदितै छ । आन्दोलनको पहिलो दिन भएको झडपमा १९ जना युवाको प्रहरीको गोलीले […]

6. Nov. 20250
Episode 143. समाचार लेखेका कारण पत्रकार दाहाललाई धम्की र खोज पत्रकारिताका चुनौतीहरू Cover

143. समाचार लेखेका कारण पत्रकार दाहाललाई धम्की र खोज पत्रकारिताका चुनौतीहरू

धरानलाई कार्यक्षेत्र बनाएर खोज पत्रकारिता गरिरहेका पत्रकार गोपाल दाहाल समाचार लेखेकै कारण विगत एक महिना देखि निरन्तर धम्कीको सामना गरिरहेका छन् । धरान उपमहानगरपालिकामा भएका बेथिति र अनियमितताको विषयमा दाहालले लामो खोज समाचार प्रकाशन गरेका थिए । यहीँ समाचार लेखेकै भरमा दाहाललाई मेयर हर्क साम्पाङ र उनका समर्थकहरूले नियमित धम्की दिँदै आइरहेका छन् । संविधानले […]

12. Jan. 20250