Speaking BhpAch

ईश्वरलाई बिन्ति

5 min · 18. Juni 2023
Episode ईश्वरलाई बिन्ति Cover

Beschreibung

‘ईश्वरलाई बिन्ति’ एक बहुछान्दिक काव्य रचनाको प्रयास हो । शार्दूलविक्रीडित र उपजाति छन्दको प्रयोगको प्रयास मैले यस कवितामा गरेको छु । कतै कतै छन्दमा केही त्रुटि पनि देखिन सक्छन्, सम्बन्धित सरोकारवालाको सिर्जनात्मक आलोचना, सुझाव तथा प्रतिक्रिया स्वागतयोग्य रहनेछन् । र अर्को भन्नैपर्ने कुरा के छ भने म यो कविता लेखनको क्रममा युवाकवि मनोज भण्डारीबाट प्रभावित भएको छु । कविताको शीर्षक उहाँकै कविता ‘ईश्वरलाई चिठी’ बाट प्रभावित भएको देखिन्छ। For better experience, earphone recommended. Sorry for background noise. I like to be raw😀. You can also find me in Blog through bhpach.blogspot.com where you can read this and many other stuffs. Thank you.

Kommentare

0

Sei die erste Person, die kommentiert

Melde dich jetzt an und werde Teil der Speaking BhpAch-Community!

Loslegen

2 Monate für 1 €

Dann 4,99 € / Monat · Jederzeit kündbar.

  • Podcasts nur bei Podimo
  • 20 Stunden Hörbücher / Monat
  • Alle kostenlosen Podcasts

Alle Folgen

19 Folgen

Episode ईश्वरलाई बिन्ति Cover

ईश्वरलाई बिन्ति

‘ईश्वरलाई बिन्ति’ एक बहुछान्दिक काव्य रचनाको प्रयास हो । शार्दूलविक्रीडित र उपजाति छन्दको प्रयोगको प्रयास मैले यस कवितामा गरेको छु । कतै कतै छन्दमा केही त्रुटि पनि देखिन सक्छन्, सम्बन्धित सरोकारवालाको सिर्जनात्मक आलोचना, सुझाव तथा प्रतिक्रिया स्वागतयोग्य रहनेछन् । र अर्को भन्नैपर्ने कुरा के छ भने म यो कविता लेखनको क्रममा युवाकवि मनोज भण्डारीबाट प्रभावित भएको छु । कविताको शीर्षक उहाँकै कविता ‘ईश्वरलाई चिठी’ बाट प्रभावित भएको देखिन्छ। For better experience, earphone recommended. Sorry for background noise. I like to be raw😀. You can also find me in Blog through bhpach.blogspot.com where you can read this and many other stuffs. Thank you.

18. Juni 20235 min